अन्तर्वार्ता Archives | Page 25 of 69 | Khabarhub Khabarhub

‘अर्थतन्त्रमा मन्दी आएको बेला नेपालमै उत्पादन भएका चिज खानुपर्छ’

अर्थतन्त्रमा देखिएको सङ्कटका कारण राज्यकोषदेखि जनताको चुलोसम्म प्रभावित भएको छ । सरकारले आफ्नै कर्मचारीलाई समेत तलब खुवाउन नसक्नेजस्तो छ । अर्थसचिव तोयम रायलेसमेत सरकारले सामाजिक सुरक्षा भत्ता दिन नसक्ने बताएका छन् । साँच्चै नै देशको अर्थतन्त्रको अवस्था यही हो ? यो अर्थतन्त्रलाई उकास्न के गर्नु पर्ने हो ? यसै विषयमा आधारित रहेर राष्ट्रिय योजना आयोगका…