अन्तर्वार्ता Archives | Page 27 of 77 | Khabarhub Khabarhub

ब्रेन स्ट्रोक र उपचार पद्धति

पक्षघात अर्थात् ब्रेन स्ट्रोक हुनु दिमागको कुनै भागमा रक्तसञ्चार बन्द हुनु हो। मानिसमा मष्तिष्कघात अर्थात् ब्रेन स्ट्रोक बुढापाकामा मात्रै हुन्छ भन्ने गलत धारणा छ। तर, आधुनिक जीवनशैलीको जटिलताले गर्दा वयस्क उमेरका व्यक्तिमा पनि यो समस्या देखिन थालेको छ। दिमागमा अक्सिजन तथा पोषक तत्त्वको कमी हुनाले ब्लड भेसल्स अर्थात् रक्त नलीका बीचमा रगत जम्नाले यसको क्रियामा…