Live on
Your Voice, Your Power
संविधान सभाबाट नयाँ संविधान बनेसँगै नयाँ ढङ्गको राजनीति सुरु गर्ने भन्दै जीवनको चार दशकभन्दा बढी ऊर्जा खर्च गरेर बनाएको पार्टी परित्याग गरेका डाक्टर बाबुराम भट्टराईले नेतृत्व गरिरहेको नेपाल समाजवादी पार्टी फेरि विभाजनको सिकार भएको छ । नयाँ राजनीतिक कोर्षमा अनेकौँ उतारचढाव बेहोरेको भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीकै अर्का अध्यक्ष महिन्द्र राय यादव समूहले नेकपा माओवादी…