Live on
Your Voice, Your Power
काठमाडौं– खाना पकाउने एलपी ग्यास घाटा व्यहोरेर बिक्री गर्दै आएको नेपाल आयल निगमल नयाँ प्रणाली लागू गर्ने भएको छ । खाना पकाउने ग्यासको बिक्री प्रणाली फेर्ने तयारी निगमले थालेको हो ।निगमले व्यावसायिक र घरायसी प्रयोजन दुई आधारमा ग्यास बिक्री गर्ने तयारी अगाडि बढाएको प्रवक्ता मनोजकुमार ठाकुरले बताए । उनका अनुसार निगमले अहिले ग्यास बिक्रीका लागि…