Live on
Your Voice, Your Power
काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले त्रिभुवन विमानस्थलको भन्सार जाँचपास प्रणालीलाई एकीकृत एवं स्वचालित बनाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले विमानस्थलको कार्गो क्षेत्रको व्यवस्थापनमा अन्तरनिकाय समन्वयको अभावमा कार्गो जाँचपास झन्झटिलो भएकाले भन्सार जाँचपास प्रणालीलाई एकीकृत एवं स्वचालित बनाउन सरकारलाई निर्देशन दिएको हो । बैठकले अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेका सम्पूर्ण पसलहरूमा बिल बीजक…