Live on
Your Voice, Your Power
४१ प्रतिशतले बढ्यो रेमिट्यान्स आप्रवाह, १० महिनामा १९ खर्ब बढी भित्रियो चालु आर्थिक वर्षको १० महिना अर्थात् वैशाखसम्म नेपालमा विप्रेषण आप्रवाह ४१.२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले समीक्षा अवधिमा १९१६ अर्ब ९० करोड रेमिट्यान्स आएको देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा…