स्टक « Khabarhub

प्रि ओपन सेसन : साढे ४ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे ४ अंकले बढेको छ । सेसन अवधिमा नेप्से ४.५० अंकले बढेर २६७०.१० को विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ०.५४ अंक बढेको छ। प्रि सेसनमा ६० वटा कम्पनीको कारोबार हुँदा २७ वटाको मूल्य बढ्यो भने २८ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै, ५…