स्टक Archives | Page 37 of 85 | Khabarhub Khabarhub

आइतबार नेप्से परिसूचक ओरालो

काठमाडौं- आइतबार नेप्से परिसूचक ओरालो लागेको छ । आइतबार नेप्से ११.७८ अंकले घटेर १९६०.३० विन्दुमा आएर बन्द भएको छ । यस दिन ३०९ वटा कम्पनीको ५५ लाख ७४ हजार २०७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८ करोड २७ लाख ८६ हजार ८९ रुपैयाँको कारोबार भएको छ । यसदिन ६३ वटा कम्पनीको सेयर मूल्य बढ्दा…