Live on
Your Voice, Your Power
काठमाडौं- आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११ अंकले बढेको छ । नेप्से ११.५८ अंकले बढ्दा कारोबार भने ३ हजार विन्दु पुगेपछि सबैभन्दा कम भएको छ । आज नेप्से ०.४४ प्रतिशतले बढेर २५८८.३५ विन्दु पुग्यो आज दिनभरमा ५ अर्ब ९ करोड २९ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएसँगै ३ हजार विन्दु पुगेपछिको सबैभन्दा कम कारोबार…