Live on
Your Voice, Your Power
काठमाडौं- समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ४ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । पहिलो चारणमा संस्थापक शेयरधनीले ३५ दिन भित्र शेयर खरिद नगरेपछि दोस्रो चारणमा जो केही व्यक्ति तथा संस्थाले शेयर खरिद गर्ने मिल्ने गरी बिक्रीमा ल्याएको हो । शेयर खरिद…