अन्य « Khabarhub

इन्डो–नेपाल मुवाँथाईं प्रतियोगिता : नवराजलाई स्वर्ण

काठमाडौँ– नेपालका नवराज पराजुली आठौँ इन्डो–नेपाल मुवाँथाईं प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । नेपाल राष्ट्रिय मुवाँथाई संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष ७५ केजीमा नवराजले भारतका अनिल कुमारलाई पराजित गरे । पुरुष ५१ केजीमा नेपालका कृष्ण पुन मगरले भारतका विग्नेश, ५३ केजीमा भारतका कृशन लाङले नेपालका रुपेश चौहान, ४५ केजीमा भारतका वान्लक्षी कपरले नेपालका अर्मान गुरुङ, ३०…