Live on
Your Voice, Your Power
काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको आशंकामा स्पेनिस क्लब रियल मड्रिडका खेलाडीलाई क्वारेन्टाइनमा राखिएको छ । दुई जना बास्केटबल खेलाडीलाई कोरोना संक्रमण पोजेटिभ देखिएपछि क्लबले फुटबल र बास्केटबलका सबै खेलाडीलाई क्वारेन्टाइनमा राखेको जनाएको छ । रियल म्याड्रिडले अर्को सूचना नभएसम्मका लागि क्लबका सबै खेल गतिविधिसमेत बन्द गरेको जानकारी दिएको छ । रियलले यो साता…