अन्य « Khabarhub

भारत जाने बुद्धिचाल टोलीको विदाइ

काठमाडौं- वेस्टर्न एसियन युथ एन्ड जुनियर चेस च्याम्पियनसिपमा भाग लिन नेपाली टोली मंगलबार भारतको नयाँ दिल्ली जाँदैछ । सेप्टेम्बर ४ देखि ११ तारिखसम्म चल्ने प्रतियोगितामा सहभागी हुने १२ खेलाडीसहित १३ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे । खेलाडीमा अविन पाण्डे, कनिष्क न्यौपाने, अनुपजंग शाह, पुर्णिमा गुरुङ, सिन्चन बस्नेत,…