Live on
Your Voice, Your Power
काठमाडौं– नेपालस्थित भारतीय दूतावासको आयोजनामा दोस्रो संस्करणको ‘भारतीय राजदूत क्रिकेट प्रतियोगिता’ बिहीबारदेखि सुरु भएको छ। असार १२ देखि १४ गते (जुन २६–२८) सम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताका खेलहरू किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा टी–२० ढाँचामा खेलाइँदै छन्। प्रतियोगिताको उद्घाटन नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र…