क्रिकेट « Khabarhub

आइपिएल: पाँच भारतीय खेलाडी बने महंगा, २७ करोडमा बिकेर ऋषभले तोडे रेकर्ड

जेदाह - इन्डियन प्रिमियर लिग (आइपिएल) अक्सनको पहिलो दिन भारतका पाँच खेलाडी महंगोमा बिक्री भएका छन्। ऋषभ पन्त आइपिएल इतिहासकै महँगा खेलाडी बन्दा श्रेयास ऐयार बंकटेस ऐयारले पनि महत्त्वपूर्ण फड्को मारेका छन्। आइतबार साउदी अरेबियाको जेदाहमा भएको मेघा अक्सनमा लखनउ सुपर जेन्ट्सले २७ करोड भारतीय रुपैयाँमा पन्तलाई टोलीमा आबद्ध गरेको हो। यसैगरी, पन्जाब किङ्सले श्रेयास…