क्रिकेट « Khabarhub

साल्टको शतकमा वेस्ट इन्डिजमाथि इंग्ल्याण्डको शानदार जित

काठमाडौं – फिल साल्टको शानदार शतकमा इंग्ल्याण्डले वेस्ट इन्डिजसँगको पहिलो टी-२० सिरिजमा ८ विकेटको जित हात पारेको छ। वेस्ट इन्डिजले दिएको १८३ रनको लक्ष्य इंग्ल्याण्डले १९ बल बाँकी रहँदा दुई विकेटको क्षतिमा पुरा गरेको हो। अविजित रहेका साल्टले ५४ बलमा १०३ रन जोडे। उनको पारीमा ९ चौका र ६ छक्का समावेश थियो। यसैगरी ज्याकोब बेथेलले…