क्रिकेट Archives | Page 15 of 293 | Khabarhub Khabarhub

इंग्ल्यान्डसँगको टेस्टमा भारतको हार जोगाउने प्रयासमा गिल र राहुल

काठमाडौं - कप्तान शुभमन गिल र के एल राहुलको सानदार पारीले भारतले इङ्गल्यान्डसँगको चौथो टेस्टमा हार टार्ने सम्भावना देखिएको छ। शनिबार चौथो दिन इङ्गल्यान्डले ३११ रनको अग्रता लिएको थियो। पहिलो पारीमा भारतलाई ३५८ मा सीमित गरेपछि इंग्ल्यान्डले ३६९ रन जोडेको हो। शनिबार नै दोस्रो पारी सुरु गरेको भारतले पहिलो ५ बलमा कुनै रन नजोडेर यशस्वी…