Live on
Your Voice, Your Power
काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किङ्ग्स विजयी भएको छ । मंगलबार राति भएको खेलमा पन्जाबले गुजरात टाइटन्सलाई ८ विकेटले हराएको हो । गुजरातले दिएको १ सय ४४ रनको लक्ष्य पन्जाबले १६ ओभरमा २ विकेट गुमाएर भेट्टायो । पन्जाबका लागि शिखर धवनले अविजित रहदै ६२ रनको अर्धशतकीय इनिङ खेले । यसअघि पहिले ब्याटिङ गरेको…