क्रिकेट « Khabarhub

चितवनविरुद्ध जनकपुरका माज सदाकतको अर्धशतक

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको पहिलो खेलमा जनकपुर बोल्ट्सका ओपन माज सदाकतले चितवन राइनोजविरुद्ध अर्धशतक प्रहार गरेका छन् । माजले २४ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५१ रन बनाएका हुन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेको जनकपुरले १७७ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ ।