Live on
Your Voice, Your Power
काठमाडौं - इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को अक्सन यूएईको आबुधाबीमा हुने भएको छ। आइपिल अक्सन यही डिसेम्बर १६ का लागि तय भएको छ। यो मिनी अक्सन भएकाले एकै दिनमा सकिने आयोजकले जनाएका छन्। यसअघि मेगा अक्सन साउदी अरबमा भएको थियो। तालिका अनुसार यो सिजन सबै टोलीले नोभेम्बर १५ तारिख दिउँसोसम्म सबै खेलाडी रिटेन्सन सूचीमा…