Live on
Your Voice, Your Power
एजेन्सी– स्पेनिस शीर्ष स्तरका खेलाडी राफार नाडाल चिरपरिचित प्रतिद्वन्दी निक कार्गीसोलाई पराजित गर्दै अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । क्वाटरफाइनल प्रवेशका लागि नाडालले कार्गीसोलाई ३–१ को सेटमा पराजित गरेको हो । ३३ बर्षिय नाडालले कार्गीसोलाई पहिलो, तेस्रो र चौथो राउण्डमा पाजित गरेका थिए । भने दोस्रो सेटमा पराजित भएका थिए । नाडालले कार्गिसोलाई…