Live on
Your Voice, Your Power
काठमाडौं- फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल चरण आज रातिदेखि सुरु हुँदैछ । पहिलो क्वार्टरफाइनल खेलमा उपाधिको प्रमुख दावेदार फ्रान्स र अफ्रिकी च्याम्पियन मोरक्को बोस्टन रंगशालामा आमनेसामने हुँदैछन् । यस प्रतियोगितामा फ्रान्स अहिलेसम्मकै सबैभन्दा सन्तुलित टोलीको रूपमा देखिएको छ । अहिलेसम्मका पाँचै खेलमा जित निकाल्दै उत्कृष्ट प्रदर्शन गरेको फ्रान्सले विपक्षी विरुद्ध १४ गोल गरिसकेको छ भने…