Live on
Your Voice, Your Power
काठमाडौं – कुवेतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै भारतले साफ च्याम्पियनसिप फुटबलको उपाधि उचालेको छ। भारतको बेंगलोरमा भएको फाइनल प्रतिस्पर्धाको निर्धारित ९० मिनेट र थप भएको अतिरिक्त समयको खेल १–१ को बराबरी भएपछि निर्णय पेनाल्टी सुटआउटमार्फत भएको हो । पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै भारतले उपाधि उचालेको हो । फाइनलमा कुवेतका शबैशअल खाल्दीले खेलको १४ औं…