Live on
Your Voice, Your Power
काठमाडौँ - स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले रियल बेटिसलाई ३-० गोल अन्तरले पराजित गरेको छ। आइतबार राति वर्षाले भिजेको घरेलु वान्डा मेट्रोपोलिटानो रंगशालामा रियाल बेटिसमाथि उसले ३-० को नतिजा निकालेको हो । एट्लेटिकोलाई जित दिलाउन यान्निक कारास्को र जोआ फेलिक्सले एक-एक गोल गरेका थिए भने एक गोल आत्मघाती उपहार पाएको थियो। जितसँगै एट्लेटिको ११…