फुटबल « Khabarhub

मेसीको गोलका बाबजुद १० खेलाडीमा सीमित इन्टर मायमी कोलम्बससँग पराजित

काठमाडौँ : लिओनेल मेसीले गोल गरे पनि मेजर लिग सकर (एमएलएस) को खेलमा इन्टर मायमी कोलम्बस क्र्युसँग २–१ गोल अन्तरले पराजित भएको छ। खेलको २८औँ मिनेटमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै जोसेफ मार्टिनेजले कोलम्बस क्र्युलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसको पाँच मिनेटमै ३३औँ मिनेटमा इन्टर मायमीका कप्तान लिओनेल मेसीले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।…