Live on
Your Voice, Your Power
काठमाडौँ– यूरोपियन च्याम्पियनसिपको १६ औं संस्करणको क्वाटरफाईनलका खेलहरु आजदेखि शुरु हुँदैछ । आज दुई खेल हुनेछन् । नेपाली समय अनुसार आज राति ९:४५ बजे हुने पहिलो खेलमा स्विट्जरल्यान्डविरुद्ध स्पेनले प्रतिस्पर्धा गर्नेछ । खेल रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा हुनेछ । त्यस्तै नेपाली समय अनुसार राति १२:४५ बजे बेल्जियमले इटालीविरुद्ध खेल्नेछ । खेल जर्मनीको म्युनिख रंगशालामा हुनेछ…