Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीले फेब्रुअरी अन्तिममा अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल खेल्ने भएको छ । कतारको शीर्ष डिभिजन क्लबहरुसँग मैत्रिपूर्ण खेलको तयारी भइरहेको अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले जानकारी दिएको छ । नेपालले क्लबका लागि प्रस्ताव गरेको छ तर, कुन क्लबसँग खेल्ने भन्ने भने केही दिनमा टुङ्गो लाग्नेछ । फिफा विश्वकप २०२२ तथा एएफसी एसियन…