फुटबल Archives | Page 272 of 350 | Khabarhub Khabarhub

आर्मी आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश

काठमाडौं – त्रिभुवन आर्मी क्लब १८ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा जारी प्रतियोगितामा मंगलबार भएको क्वार्टरफाइनल खेलमा ‘ए’ डिभिजन प्रतिद्वन्द्वी संकटा क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्मीले अन्तिम चारको स्थान सुरक्षित गरेको हो । संकटाविरुद्ध आर्मीका सुदिल राई, नवयुग श्रेष्ठ र विवेक बस्नेतले समान एक–एक गोल…