Live on
Your Voice, Your Power
काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत शनिवार राति भएको खेलमा आइबरविरुद्ध बार्सिलोनाले शानदार जित हात पारेको छ । कप्तान लिओनल मेसीले चार गोल गरेपछि साविक विजेता बार्सिलोना आइबरविरुद्ध ५-० गोल अन्तरले विजयी भएको हो । पहिलो हाफमा ह्याट्रिक गरेका कप्तान मेसीले दोस्रो हाफमा थप एक गोल गरेका थिए । अर्को गोल आर्थर मेलोले गरे । जितपछि…