फुटबल « Khabarhub

कोरोना भाइरस : फुटबलको अन्तर्राष्ट्रिय क्यालेन्डर दुई वर्षभन्दा बढी प्रभावित हुने

काठमाडौं - नोबेल कोरोना भाइरस (कोभिड१९) ले अन्तराष्ट्रिय फुटबलको क्यालेन्डरमा दुई वा तीन वर्षसम्म असर गर्ने युईएफएका कार्यसमिति सदस्यले बताएका छन्। झण्डै २ महिनादेखि फिफाका कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सकेका छैनन्। यहि कुरामा केन्द्रित भइ युईएफएका कार्यकारी समितिका सदस्य तथा युरोपियन लिगका अध्यक्ष लार्स क्रिस्टिन ओल्सनले अहिलेको अवस्था पर्ख र हेरको रहेको बताएका छन्।…