फुटबल Archives | Page 29 of 350 | Khabarhub Khabarhub

इपिएलः लिभरपुलले बनायो फराकिलो अग्रता

काठमाडौं - इङ्लिस प्रिमियर सिपमा लिभरपुलले शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाउँदै लगेको छ। बिहीबार राति भएको खेलमा लिभरपुलले लिसेस्टर सिटीलाई ३–१ ले हराउँदै दोस्रो स्थानमा रहेको चेल्सीलाई ७ अङ्कले पछि छाडेको छ। तालिकामा लिभरपुलको ४२ तथा चेल्सीको ३५ अङ्क छ। यसअघिका ७ मध्ये ५ खेलमा पराजित भएको लिसेस्टरले छैटौँ मिनेटमा जोर्डन आयुको सानदार गोलमा…