Live on
Your Voice, Your Power
काठमाडौं – नेपालमा हुने त्रिकोणात्मक शृङ्खलाका लागि ओमानको राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । ओमानले माघ २२ देखि २९ सम्म काठमाडौंमा हुने आईसीसी विश्वकप लिग २ अन्तरगतको त्रिकोणात्मक शृङ्खला खेल्ने टोलीको घोषणा गरेको हो । यी खेल ३६ वटा एकदिवसिय खेल अन्तरगतकै हुन् । जसमा ओमानले नेपालसहित अमेरिका, युएई, स्कटल्याण्ड, पपुवा न्युगिनी र नामिबीया…