Live on
Your Voice, Your Power
काठमाडौं- शहीद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबले विजयी सुरवात गरेको छ। सोमबार लिगको पहिलो खेल दशरथ रंगशालामा च्यासल र संकटाबीचको खेल भएको थियो। जसमा च्यासलले संकटामाथि २-० गोलको जित हात पारे। च्यासलका लागि लामो समयदेखि जापान बस्दै आएका सन्तोष साउखलले गरेका हुन् । उनले खेलको ४१ औं मिनेट र ८४ औं मिनेटमा गोल…