Live on
Your Voice, Your Power
एजेन्सी – इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । समूह ‘ई’ को विजेता बन्दै लिभरपुल च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको हो । मंगलबार राति अष्ट्रियन क्लब साल्जवर्गलाई २–० ले पराजित गर्दै लिभरपुल समूह विजेता बन्दै अन्तिम १६ स्थान बनाउन सफल भएको हो । रेडबुल एरिना अष्ट्रियमा मंगलबार राति लिभरपुललाई जिताउन…