Live on
Your Voice, Your Power
काठमाडौं – स्पेनिस ला लिगाको यस सिजनको सुरुवाता राम्रो हुन नसकेको भन्दै आलोचना भइरहेको छ । स्पेनिस क्लब रियल मड्रिडबाट क्रिष्टियानो रोनाल्डो इटलियन लिगमा जाँदा अर्का स्टार मेस्सीपनि चोटबाट पीडित बनेका छन् । जसका कारण ला लिगाको स्तर खस्किएको भन्दै आलोचना भइहरहेको छ । यी दुई खेलाडीका अतिरिक्त क्लवहरुमा रहेका अन्य खेलाडीले पनि राम्रो प्रदर्शन…