फुटबल « Khabarhub

लिभरपुल हारबाट जोगियो, अपराजित यात्रामा पूर्णविराम

एजेन्सी– लिभरपुलको लगातारको जितको यात्रा टुंगिएको छ । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले म्यान्चेस्टर युनाइटेडसँग बराबरी खेलेपछि उसको जितको यात्रा रोकिएको हो । आइतवार राति सम्पन्न खेल लिभरपुर र म्यान्चेस्टर युनाइटेडले एक एकको बराबरी खेले । युनाइटेडको मैदानमा सम्पन्न खेलको पहिलो हाफमा रासफोर्डले गोल गर्दा लिभरपुर पछि परेको थियो । खेलको ८५ औं…