Live on
Your Voice, Your Power
नेपालगञ्ज– नेपाली सेनाको त्रिभुवन आर्मी क्लब आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान नेपालगञ्ज रंगशालामा भएको सेमिफाइनलको पेनाल्टी शूटआउटमा प्रदेश नम्बर ५ लाई ३–१ ले हराउँदै आर्मी फाइनल प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल नतिजाका लागि पेनाल्टी शूटआउटमा गएको थियो । ९०…