फुटबल « Khabarhub

रहेनन् गोर्डन ब्याङ्क्स, जसले इग्ल्यान्डलाई विश्वकपको ट्रफी दिलाएका थिए

एजेन्सी– इग्ल्याण्डलाई ऐतिहासिक विश्व कप ट्रफी जिताउने गोलकिपर गोर्डन ब्याङ्क्सको निधन भएको छ । सन् १९६६ को विश्वकप इग्ल्यान्डलाई दिलाउन सफल ब्याङ्क्सको ८१ वर्षको उमेरमा निधन भएको हो । ६ पटक फिफाको उत्कृष्ट गोलकिपरबाट सम्मानीत ब्याङ्क्सले इग्ल्यान्डको राष्ट्रिय फुटबल टोलीबाट ७३ खेल खेलेका छन् । स्वर्गीय ब्याङक्सले सन् १९७० मा ब्राजिलविरुद्धको खेलमा पेलेको प्रहार बचाएपछि…