Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले वास्ता नगरेपछि राष्ट्रिय टिमका पूर्व कप्तानसहितका खेलाडीले एन्फा कम्प्लेक्समा विरोध प्रदर्शन गरेका छन्। समयमै लिग खेल सञ्चालन गर्न नसकेको एन्फाले खेलाडीको उपचारमा वास्ता नगरेको भन्दै प्रदर्शनी गरेका हुन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी