फुटबल « Khabarhub

जिदानले मानेनन् फेरि रियल मड्रिड फर्कन

काठमाडौं– रियल मड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदानले पुनः स्पेनिस क्लब रियल मड्रिडको प्रशिक्षक बन्न क्लबले गरेको प्रस्तावलाई अस्वीकार गरेको रियलका पूर्व अध्यक्ष रामोन क्याल्डरले बताएका छन् । जारी सिजनमा रियलको खराब प्रदर्शन कायम रहेपछि क्लबले जिदानलाई पुन प्रशिक्षकको जिम्मेवारीमा बोलाएपनि उनले क्लबको प्रस्तावलाई अस्वीकार गरेको उनलाई उद्धत गर्दै बीबीसीले लेखेको छ । “मलाई त्यो थाहा…