फुटबल « Khabarhub

रियलबाट १ सिजनका लागि सेबालोस आर्सनलमा

काठमाडौं – इंग्लिस प्रिमियर लिग क्लब आर्सनलले स्पेनका मिडफिल्डर डानी सेबालोसलाई लोनमा अनुबन्ध गरेको छ । आर्सनलले स्पेनिस महारथि रियल मड्रिडबाट सेबालोसलाई लोनमा लिएको हो । स्पेनको यू–२१ राष्ट्रिय टोलीका कप्तानी समेत गरिरसकेका सेबालोसलाई आर्सनलले एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो । स्पेनको राष्ट्रिय टिमबाट ६ खेल खेलिसकेका सेबालोसले १ गोल गरिसकेका छन् ।…