Live on
Your Voice, Your Power
काठमाडौं- स्टार फरवार्ड मोहम्मद सलाहले खेलको दोस्रो गोल गर्दा इजिप्ट अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा प्रवेश गरेको छ । इजिप्टमा जारी खेलको समूह चरणको अन्तिम खेलमा बिहीबार बिहान इजिप्टले डिआर कङ्गोलाई पराजित गर्दै अन्तिम १६ पक्का गरेको हो । इजिप्टले कङ्गोलाई २–० गोल अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफमै दुई गोल…