Live on
Your Voice, Your Power
काठमाडौं - यस सिजनको युरोपा लिगको फाइनलमा दुई इङ्ग्लिस क्लब प्रवेश गरेका छन्। म्यानचेस्टर युनाइटेड बिहीबार राति भएको दोस्रो लेग सेमिफाइनलमा एथलेटिक क्लबलाई ४–१ ले हराउँदै फाइनलमा प्रवेश गरेको छ। पहिलो लेगमा युनाइटेड ३-० ले विजयी भएको थियो। खेलको ३१ औँ मिनेटमा माइकल जाउरेजिगरको गोलमा एथलेटिकले अग्रता लिएको थियो। बिहीबारको खेलका नायक भने माउन्ट भए।…