फुटबल « Khabarhub

भिल्लामाथि चेल्सीको फराकिलो जित

काठमाडौं - इङ्लिस प्रिमियर सिपको आइतबार राति भएको खेलमा चेल्सीले अस्टन भिल्लालाई ३-० ले हराएको छ। यो हारसँगै भिल्लाको विजयहीन यात्रा लगातार ८ खेलमा लम्बिएको छ। सातौँ मिनेटमा निकोलास ज्याक्सनको गोलमा अग्रता लिएको चेल्सीका लागि ३६ औं मिनेटमा एन्जो फर्नान्डेजले सानदार भली मार्फत दोस्रो गोल गरे। दोस्रो गोलका लागि सहयोग गरेका पाल्मरले नै ८३ औं…