फुटबल « Khabarhub

ट्रेण्ट अलेक्ज्याण्डर अर्नोल्ड रियल म्याड्रिडमा, क्लब विश्वकप खेल्ने

काठमाडौं- लिभरपुलका डिफेन्डर ट्रेण्ट एलेक्जेन्डर अर्नोल्ड स्पेनिस क्लब रियल मड्रिडमा अनुबन्ध भएका छन् । इङ्लिस क्लब लिभरपुलसँगको अनुबन्ध यसै सिजनमा समाप्त भएपछि उनी फ्रीमा रियल मड्रिडमा गएका हुन् । अर्नोल्ड अब यही १ जुनदेखि रियल म्याड्रिडका खेलाडी बन्ने छन् । लिभरपुलले उनीसँगको सम्झौता समयभन्दा अगाडि टुंग्याउन सहमत भएसँगै उनी स्पेनको यात्रामा निस्किएका हुन् । लिभरपुलबाट…