Live on
Your Voice, Your Power
काठमाडौं– २५औँ संस्करणको बुढासुब्वा गोल्डकप फुटबलमा आज साविक विजेता न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेडबीच आज उपाधि भिडन्त हुँदैछ । धरान उपमहानगरपालिका- १६ स्थित रङ्गशालामा हुने फाइनल भिडन्तमा एनआरटी दोस्रो पटक उपाधि चुम्ने लक्ष्यमा रहँदा चर्च ब्वाइज पहिलो उपाधिको खोजीमा रहने छ । एनआरटी सेमिफाइनलमा यूकेएफसी भारतलाई हराउँदै फाइनलमा पुगेको हो भने चर्च ब्वाइजले…