फुटबल Archives | Page 80 of 341 | Khabarhub Khabarhub

सहिद स्मारक ए डिभिजन लिगमा एपीएफको सहज जित

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली एपीएफ क्लबले सहज जित हासिल गरेको छ ।  सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले एफसी खुमलटारलाई २-० गोल अन्तरले पराजित गरेको हो ।  एपीएफको जितमा अब्डोउ रमानी र अर्मान्ड बिडोमले एक एक गोल गरे । खेलको २६ औं मिनेटमा रमानीले गोल गर्दै एपीएफलाई…