फुटबल Archives | Page 83 of 350 | Khabarhub Khabarhub

सेभियाले चुम्यो युरोपा लिगको उपाधि

काठमाडौँ - स्पेनिस क्लब सेभियाले युरोपा लिगको उपाधि चुमेको छ। इटालियन क्लब रोमालाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै सेभियाले उपाधि जीत हासिल गरेको हो। बुधबार राति पुस्कास एरिना बुढापेस्ट, हंगेरीमा भएको खेलमा निर्धारित समयमा १–१ गोलको बराबरी रोकिए पछि ट्राइबेकरमा खेललाई लगिएको थियो। ट्राइबेकरमा बाजी मार्दै सेभियाले सातौं पटक युरोपा लिगको च्याम्पियन बन्न सफल भएको…