Live on
Your Voice, Your Power
इस्ट रदरफोर्ड, न्यु जर्सी- यस पटक ४८ टोली सहभागी विस्तारित विश्वकपमा कुल ७२ खेल हुँदैछन् । तर समूह चरणकै अन्तिम खेलमा धेरैको नजर गएको छ। अन्तिम सातामा सबैभन्दा धेरै चासोको केन्द्र नर्वे र फ्रान्सबीचको खेल बनेको छ। सोमबार न्युयोर्कस्थित मेटलाइफ स्टेडियममा नर्वेले सेनेगललाई ३–२ ले पराजित गरेपछि समूह ‘आई’ को विजेता टुंगो लगाउने खेल तय…