Live on
Your Voice, Your Power
काठमाडौं - राष्ट्रिय खेलकुद परिषदमा यो महिना सूचना माग गर्दै एउटा निवेदन परेको छ। हक्की प्रशिक्षक राजेन्द्र पाठकले सङ्घका गतिविधिप्रति चासो राख्दै सूचना माग गरेका हुन्। उनले माग गरेका विषयप्रति खेल क्षेत्र मात्र होइन, आम नागरिकको समेत चासो रहेको छ। पाठकले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवलाई सम्बोधन गर्दै ५ पुसमा दर्ता गराएको पत्रमा हक्कीको नाममा अहिलेसम्म…